Posted by: neutral April 3, 2006
Baburam Bhattarai was a Potential Chess Grandmaster
Login in to Rate this Post:     0       ?        
फटाहाको कुतर्क: एक सज्जन: ए भाइ, तिमी किन सँधै फटाहा काम गरी हिड्छौ हँ? फटाहा: धत्तेरीका ! कस्तो कुरा नबुझेको भन्या ! फटाहा काम गरी हिड्ने मेरो इच्छा कहाँ हो र ? के गर्ने, यो समाजमा सबै सज्जन मात्र हुन चाहाने । सज्जनहरुले मात्र भरिएको समाज कति निरस होला, काहिल्यै सोचेका छौ? कसै न कसैले त यो सामाजमा फटाहाको भुमिका पनि निभाउनु त पर्‍यो नि, हैन? त्यसैले मैले यो लोककल्याणकारी बाटो रोजेको क्या ! --------------------------------------------------------------------------------------------------- करिब करिब यस्तै आशयको (कु)तर्क साझाका एक हस्तीबाट प्रक्षेपण भएको देख्दा एक हिसाबले मलाइ उदेक लागेर आयो, साथै गाँठि कुरा के रहेछ भन्ने पनि मालुम भयो । Truely Neutral
Read Full Discussion Thread for this article