Posted by: Gautam B. March 31, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
नयाँ शुतुरमुर्ग आत्मरतिको बालुवामा टाउको मात्रै हैन पूरै जीऊ गाडेर पैताला आकाशतिर फर्काएकै भरमा अझै आकाशमै छु भन्ने भ्रममा छ मेरो बलौटे इतिहासमा आज भुत्ला समेत खुइलिसकेर छरपष्ट अश्लील लाज छरिरहेको नयाँ खालको शुतुरमुर्ग नयाँ नेपाली शुतुरमुर्ग।
Read Full Discussion Thread for this article