Posted by: Gautam B. March 31, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
नुइटेजी, सहि विचार राख्नु भएको छ। धर्म संगठित भयो भने यस्तै हुन्छ, पाखण्डहरु यति धेरै थपिन्छन् कि, अलिक सोच्ने मान्छे बरु नास्तिक हुन रुचाउँछ। आस्तिक र नास्तिकको परम्परागत परिभाषालाई हेर्दा म पनि आफूलाई नास्तिक ठान्छु। तर यो बिशाल ब्रह्माण्डको यति सुन्दर र सन्तुलित संचालन देख्दा कुनै रहस्यमय शक्तिपुञ्जको आभाष भने भईरहन्छ हरपल।
Read Full Discussion Thread for this article