Posted by: Dada_Giri March 31, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मलाई चैँ यही मुन प-यो। --- तिमी भोको पेटलाई अन्न दिन सक्तैनौ र तिमी नै भोको पेटको बहानामा, बन्दुक समाउँदै दौडन्छौ! अनि अर्को भोको पेटको हत्यामा भोज गर्छौ! तिमी नै आतंक मेटाऊने बहानामा, झन आतंक मच्चाउँछौ र रगतको आहलमा पौडि खेल्छौ! बुद्ध देश! बुद्ध देश! ऊफ! ---
Read Full Discussion Thread for this article