Posted by: panpate March 30, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हैन यो हिते ले दुगुर्ने फोटो टाँसेर यो बुढेस् काल मा चम्सा खोज्दा खोज्दै आँखा नै दुख्ने ए केटा हो एती राम्रो चौतरो पुर्खाको सम्पत्ति यसरी न बिगार तो यिनिहरुले चौतरो खत्तम् गर्ने भए येस्का कान् का जरा उखेल्न परो मास्टर्नी दिदि पनि गाएब तेसैले केटा हरु चक् चक् गरि राछन बल्ल सानो कन्छा को होस् आएछ हेर् केटा बेलैमा बुद्धि फिरेछ अब कस्सिएर पढ् लौ
Read Full Discussion Thread for this article