Posted by: Nepe March 29, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
ओठै नेर कोठी भर्न मन लाग्यो ! यहाँ कविभित्रको Leonardo Da Vinci बोलेको हो । रिनै लिएर दान गर्न मन लाग्यो दधीचि ऋषिलाई पनि शरममा पार्ने दान ! >उकालीमा थाकेको त छैन अझै >अल्केति ओराली झर्न मन लाग्यो। >मुन पर्यो। अर्थ मैले मात्र बुझेर हो कि कुन्नि !:p ओराली झर्न मन लागेको कारण अत्यन्तै विविध हुन सक्ने भएकोले पाठक अलमलमा परेका हुन सक्छन् । उकालीमा थाकेर हैन, त्यत्तिकै अल्केति ओराली झर्न मन लाग्यो। or उकालीमा थाकेर हैन क्या, अर्कै- कारण ओराली झर्न मन लाग्यो। भनेको भए संभव कारणहरु अलि साँघुरिन्थे होला ।
Read Full Discussion Thread for this article