Posted by: sure March 29, 2006
Login in to Rate this Post:
0
?
tope र KJT को २० बराबर काका को आठ
कहिलै पनि नटुटोस् पुल्चोके को साथ
फेरि फेरि खान पाईयोस् स्यामे को मा भात
उदारो भये पनि order गर्नु पर्छ आसा लाई चाट
म्यारिज खेलेरै बिताउन पाईयोस पुरै रात
जाड खाएर हान्न पाईयोस ढोका ढोका मा लात
बबिता को मा देखाउन पाईयोस pulchowke को जात
तुरि कान्छालाई धन्यबाद