Posted by: charikot March 27, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
स्पोर्टस् वीक आयो खाजा को पैसा बच्योउ त्यस्तो जाडो मा पनि सितिमै पायपछी फुची पेस्पी पनि तन्नै बिको हुँदा हुँदा पेप्सी ले गूड हल को टिक ट पनि दियो तर जादा खेरी फिलिम हेर्न दिएन बिचरो साथीले हेर्न नपाएको रिस् डाइभर र भाइरस् ले कान्तीन लाई पोखो पेस्पी को बोर्ड म लातालात हानो पेप्सी भयो ब्न्द सबै भए दग फेरी पुल्चोक को याद आयो!!
Read Full Discussion Thread for this article