Posted by: 056belex March 27, 2006
Login in to Rate this Post:
0
?
तरुनी को आसै आस मा जाने भयो सास
assesemnet ma full mark...finalमा बल्ल बल्ल पास
soprt week अयो भन्छन्... हामी त खेल्थ्यौ तास
Buda ले माल चोर्ला भन्ने खड्का लाई त्रास
exam सकियो साथी हो...खानु पर्छ जांड
राती आएर Hostel मा मचाउनु पर्छ भांड
CIT मा बसेर तरुनी सँग च्याटीङ
१-२ पल्ट त गइयो नि डेटिङ