Posted by: charikot March 27, 2006
Login in to Rate this Post:
0
?
आफु त परियो तरुनी न भा को क्लास् को
चोवाक को त कुरै भएन
रातो पेन्ती र सिविल का लाई हेर्नमै द ग
बल्ल बल्ल दुई वटा को नाम आयो फिमेल कोटा मा
कहिले आउँला न र हेरौला भन्ने मै दग
बल्ल बल्ल आए तरुनी जुनियर क्लास् मा
त्यो पनि ओ टि त सानी अर्की त ठुलि
फेरी पुल्चोक को याद आयो