Posted by: sajhabusaima March 27, 2006
Suedesna And London!
Login in to Rate this Post:     0       ?        
मैले कुरा अलि बुझिना नि हजुर तपाइ को मतलब आइ नेपालि ले भने झै। पहिलो दु:ख गर्न भनेर आए पछि दु:ख त अलि अलि पाइ हाल्छ त्यस माथि पनि लन्डन जाहाँ हजारौ सँग प्रतिस्प्रदा गर्नु पर्दा अलि कठिनाइ भो भनेर युद्ध को मैदान बाट हात निकाल्न त सकिन्न, त्यसैले धर्य गर्नु पर्छ अबस्य नयाँ र उज्याला किरणहरु देखा पर्ने छ , जसले उसलाइ उसको गन्तब्य सम्म पुर्याउने छ। सक्नु हुन्छ र मान्नु हुन्छ भने सके सम्म सधै पोजिटिभ सोच्नुस अनि बिदेसि भुमि र आफ्नो भुमि नदाँज्नुस , थाहा नै होला यु के र यु एस य को जनसंख्या कति छ र कति प्रतिष्प्रदा छ । लगानि गर्नु भएको छ एक दिन रिट्रन आउछ हरेस नखानुस अगाडि बढनु नै तपाइ को एक मात्र बिकल्प हो ।बिबाह भएको श्रीमान ले सबै गर्दैनन एजेन्ट ले गर्ने त कुरानै आउदैन त्यसैले त्यो सबै आफु एकटिभ भएर ग्रनु पर्छ , र यो देस मा एकटिभ हुनु सकिदैन जस्तो लाग्छ भने अहिले नै टिकट किने हुन्छ भन्छु म त । जे भए पनि विस यु बेस्ट।
Read Full Discussion Thread for this article