Posted by: timetraveller March 26, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
मेरो Credit card त छ, तर पिताजीले card बाट पैसा खर्च गरेर उपन्‍यास पढेको देखीस्‍यो भने मलाई,"साले गधा,भाते, असत्‍ति! इश्‍कूलको किताप्‌ पढ्‍न छोडेर तँ उपन्‍यास पढ्‍ने? काम छैन अरु? मैले तँलाई यत्रो दु:ख गरेर विदेश ल्‍याएको यसैका लागी?" भनिसिन्‍छ होला। त्‍यसैले म त यो उपन्‍यास मेरो बड्‍डेकालागि किन्‍नेछु। बड्‍डेमा त पिताजीले केही भनिसिन्‍न होला नि, हकि? -धेरै राम्रो सुनेकाले किनुम्‌ किनुम्‌ भैसक्‍यो भन्‍या!!!! अब मान्‍छे हाऊडे भएपनि strong feminist परियो, के गरुम्‌। दिस माई बड्‍डे प्रेजेन्‍ट बिकमिङ्‍ येस्‌।(yo mero birthday present hunecha)
Read Full Discussion Thread for this article