Posted by: Ram Kumari March 26, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
क्याबिन् गयो चुरोट् सल्कायो, एक् बोतल् लगायो सबै बुझयो श्यमे लाई दिने पैसा सबै उडायो, श्यामे को मा छोड्यो छत्रे को मा सर्यो, छप्रोमा गयो चुरोट् सल्कायो, ५०० रुपिया बाकि बनायो, घर् बाट पैसा आयो छप्रो म तिर्यो, श्यामे,रामे, छत्रे अनि पुर्ने हेरेको हेरै भयो फेरी टी हाउस् गयो भात् खयो, अनि पुल्चोक् को याद् आयो।
Read Full Discussion Thread for this article