Posted by: world_map March 26, 2006
Login in to Rate this Post:
0
?
नेपे दाजी,
खै अहिलेसम्म आईपुग्या हैन उपन्यास त, अब मैले अर्को उपन्यास लेखेर 'पाउन नसकेको पुस्तक' भनेर नाम राख्नुपर्ला जस्तो छ नि!