Posted by: Raiter_Baje March 26, 2006
Login in to Rate this Post:
0
?
आई एस्सी सकियो,कोचिङ धाइयो
बल्ल बल्ल पुल्चोकमा नाम निकालीयो
पढ्ने भन्दा बढी पाटनधोका धाइयो
टिफिनमा बसी रिपोर्ट सारीयो
खालि टाईममा आर्किटेक् धाइयो
भाउते को कबिता राम्रो लाग्यो
फेरी पुल्चोकको याद आयो