Posted by: Pale Dai March 25, 2006
Login in to Rate this Post:
0
?
सङ्रौला वार्डेन्
मथुरा लाइ ठिक्क
प्रशान्ते बोको
गन्हाएर दिक्क
होस्टेल् का बिध्यार्थि
अनेक् थोक् जान्ने
रक्सि खाइ आउँदै
हामि लाइ नै हान्ने।