Posted by: Dalli Resham March 24, 2006
:: 4 your eyes only ! ::
Login in to Rate this Post:     0       ?        
म सबैलाइ मेरो सिक्रेट भन्छु है त । म: म: बनाउन सजिलो उपायहरु-- सुपरमर्केटमा pre-roll म: म: बनौने पिठो किन्न पाइन्छ। त्यो अलिकति सुख्खा देखिएमा म:म: बनाउन अघि त्यसमा केहि पानि राखु पर्छ अनि नरम् हुन्छ र अब म:म: को मसाला मिलाएको मासु त्यो pre-rolled पिठोमा राम्ररि पोको पारेर steamer मा पकाउने त हो नि। अर्को सिक्रेट्: एक् पट्क् मा धेरै म:म: बनाएर फ्रीज गर्दा फेरि अर्को पटकलाइ सजिलो हुन्छ। फ्रीज् गर्दा पहिला ती म:म: हरुलाइ एउटा flat pan मा राखेर फ्रीज गर्ने जब म:म: सार्हो हुन्छ त्यसपछि ziplock beg मा राखेर् फ्रीज गर्ने, त्यसो गर्दा म: म: हरु एक-अर्कामा टासिदैनन। पकाएको म: म: फ्रीज् नगरेमा राम्रो हुन्छ। फ्रीज गर्दा काचो म:म: फ्रीज् गर्नु। Hope this will help you a lot. Do not buy the lumpia ( a philipino dish) wrap for mo mo it does not work.
Read Full Discussion Thread for this article