Posted by: resaamfiriri March 23, 2006
What do you want in coming next ANA conference?
Login in to Rate this Post:     0       ?        
अरु त होईन ANA conference म देश भक्त,राज भक्त,गिरिजा भक्त,देउबा भक्त,माकुने भक्त,बाबुराम भक्त, प्रचन्द्र भक्त, टन्न भेतिन्छ ।आफु त पुरानो साथिह्रु भेट्न जाने हो ।बाहुन को छोरो भएकोले जान्ड् रक्षि चाहि खान्न क्यारे ।कसैले खाएर बभाल गर्यो भने तेस्को फोटो sajha.com मा सन्सार्ले देख्ने गरेर टासिदिन्छु।
Read Full Discussion Thread for this article