Posted by: Ram Kumari March 22, 2006
does king take care about the people
Login in to Rate this Post:     0       ?        
ज्ञानेन्द्र लाई देश को केही चिन्ता छैन । दिन दिनै कम्तिमा २० जना नेपाली मरेका छ ।यदि माओवादी होस् या पुलिस्, आखिर् हुन् त नेपाली। तिन्का पनि स्वस्नि,छोरा,छोरि,आमा,बा छन् नि। के केबल् ५००० रुपिय को लागि, पुलिस् ले आफ्नो जीवन् गुमाउने त?? के को देश् को रक्षा, रक्षा त केबल् राजा को लगि मात्र हो।
Read Full Discussion Thread for this article