Posted by: nepalean March 22, 2006
short story!!
Login in to Rate this Post:     0       ?        
साच्चे उदेक लाग्छ के हुन्छ होला । कति बिधुवा र टुहुरा त भइसके , अझ कति हुने हुन ? किन जनताको मुल्य नबुझेका होलान ? अहिलेको समस्या त मात्र राजनितिक समस्या हो तर यस पछिको सामाजि समस्या कसले हेर्ने ? के प्रजातन्त्र बिधुवाको खुशि फर्किन्छ ? के संबिधान सभाले टुहुराका दिन उजेलिन्छन ?
Read Full Discussion Thread for this article