Posted by: Birkhe_Maila March 21, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
धन्यवाद् चित्रे कविता मनपराईदिएकोमा! :) ***************** गौतमजी, गुरुको सुझाव शिरोपर छ! नियम त्यति थाहा नभएर बहकिएर लेख्दा लेख्दा कविताले बिभिन्न रुप लिन पुगेछ! अब अलि अलि भेऊ पाउँदै छु। प्रयास गर्छु बिशुद्ध कविता लेख्ने! ************** गोर्खे माईलालाई यो बिर्खे माईलाको स्वागत छ कविताको देशमा! लु मित लाउन पर्ला जस्तो छ, नाममा कता कता समानता देखेँ मैले :)
Read Full Discussion Thread for this article