Posted by: Bhaute March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
यो नेपालको छोराले चौताराँ पनि के को कुर्चि खोज्या हो? उ त्यै छेउको ढुङ्गामा धुलो-सुलो पुछेर बस। डल्ली त सप्पैकी फूपू हुन के रे, मेरो मत्रै भान्जि परिछन। त्यसैले तिम्रो पनि फूपू नै त होलिन नि। प्रिती जी लाई चैँ खै कुन्नि कुन नाता ले जित्छ। एकातिर गुरुकै ठ्याक्कै भान्जि। अर्को तिर पुन्टेदाइ तिर को पनि नाता छ। धोबिनीलाई मैले दिदी भन्छु के रे। त्यसैले पुन्टेदाइ मेरा भेना परे, खाशमा भन्ने हो भने। अनि प्रिती जी चैँ पुन्टेदाइको बुइनी रे। भने पछि गुरुको दिदीको रखौटे-पोइ को बुइनी। :p अब के नातो परो आफै हिसाप अर्नुस। जित्न चैँ धोबिनी तिर कै नाताले जित्छ जस्तो लाओ मुलाई त। :-) :-) -भउते
Read Full Discussion Thread for this article