Posted by: Birkhe_Maila March 21, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
धन्यवाद् गौतमजी, खै त आजकल गुरुको कविता? नेपालको छोराजी, राम्रो छ भाव! नुईँटेजी, धन्यवाद् कविता मनपराईदिनु भएकोमा! :) न्यू युजरजी, तपाई अनि अरु साझाका धेरै स्रश्टाहरुबाट प्रभावित भएर लेख्न थालेको हो मैले त्यसैले यसमा नम्बरको कुरा म देख्दिन तर तपाईँको मूल्याङ्कनको लागि धेरै धन्यवाद् छ! प्रकाशन लायक त के होलान र मेरा कविता तर पनि मेरा सबै कविता म संग संग्रहित भने छन्। तपाईँको अमूल्य सुझाव र कविता मनपराईदिनु भएकोमा फेरि धन्यवाद् छ!
Read Full Discussion Thread for this article