Posted by: Poonte March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
हैन यि पिरती बुईनी कैले देखुन् जन सेनाँ भर्ती भईछे? दिउँसै दिउँसै धम्काएर लुट्न खोज्छे, गाँठे! यो पनि ले रे, त्यो पनि ले रे! लुट्ने नै भए बरु जवानी भा’को अल्लारेहुरलाई नलुटेर, क्यारन यि बुढेसकालले छोई सकेको, भरै के खाम, भोली के खाम, हुने दाई माथि खनिएकी होली? ल, भन, टिम्मुर कि चोली?
Read Full Discussion Thread for this article