Posted by: Poonte March 21, 2006
Sajha Crush!
Login in to Rate this Post:     0       ?        
ए कु्ल्लु! एक जना सँग क्रश परेर के को टेन्शन् नि? हाम्रो जस्तो थुप्रै सँग प-या भए पो आपत! थुप्रै छन् मेरो क्रश त! तर भन्दिन कसैलाई नि! फेरि मेरी धोबिनीलाई पोल लाईद्‌यो भने धोबिनिको दाबिलो बज्रेर खप्परै क्रश हुन्छ! मेरी धोबिनीको च्यात्त्याऽऽऽऽ पेटिकोट कै कस्सम्!
Read Full Discussion Thread for this article