Posted by: Poonte March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मुखैमा हान्दिन्छु साली लानेलाई झन् काँ साली दिन्छु गाई खानेलाई? लाने नै हो भने आऊ जनई भिरेर खाको हरेक गाईको मिल्दो दाम तिरेर। गाई खाने त्यो पापी लट्ठू घ्वाईँ सपना देख्छ खाने मेरी सालीलाई म्वाई? पार्न छैन सालीको गाला बिटुलो भेना हुँदा हुँदै साह्रै नै गतिलो! साली नताके त म पनि ख्वाईदिन्थे मिठो म:म: अब जाऊ भान्जीहुर सितै जम। त्यो अचार बनाउने तरीका नि भन्दिम्थेम् भान्जीको भन्दा मिठो अचार ख्वाईदिन्थेम्! ए, फुपु! दुईटा गोलभेँडाँ एक माना टिम्मुर सरर पोलोस् भउतेको जिब्रो परर। मेरो साढु-भाई बन्ने सपनी जिब्रो पोलि लडबडेकोलाई भन्नु भन्थें म पनि! :p:p:p:p:p **************************** पिरति नानी! Sezhuan Peppers भन्छ, तर हाम्रो जस्तो स्वादिलो नै हुन्न के! हेर्दा नि कालो को साटो रातो, खाँदा नि खल्लो। बरु नेपाली टिम्मुर पठाईदिम दुई मुठी? चोलो को साटो? :D
Read Full Discussion Thread for this article