Posted by: Bhaute March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
डल्ली, ऐजन ऐजन भनेको माथि जे लेखेको छ त्यै भनेको। त्यसैले प्रितीलाई दिएको उत्तर तिम्लाई पनि भन्या नि। यी दादालाई अस्ति त्यो सेपिलो ठामको पानी नखाउ, जुका हुन सक्छ, भनेको मानेनन। मलाई त सेपिलै ठामको पानी मुन पर्छ भन्दै खाए। हिजा'ज जतिखेर नि " ह्युँ, ह्युँ" अर्दै हिँड्याछन्। नाकाँ जुका पसेजस्तो छ। :p :-) -भउते
Read Full Discussion Thread for this article