Posted by: Bhaute March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
पुन्टे दाजै निधाए भुसुक्कै सालि हिँडिन म सँग लुसुक्कै मेरो ओठ सालीको गालैमा पुन्टेदाइ बासि भात खाँदै छन थालैमा। :-) टाउको बाधै पुन्टेदाइ बसेर धोबिनीका पेटीकोटले कसेर आँखा नलाउ सालीको गालैमा चिलाउनेको चिर्पटले सेकम्ला ढाडैमा। :p :p :p :p नमस्ते है ए पुन्टे साडु-दाइ कति कुस्ति खेल्नु र दाजु-भाइ अहिले हिडेँ म आफ्नो कामैमा गिटी ढुङ्गा फोर्नु छ त्यो मेरो ल्याबैमा :-) लु भागेँ यार। थुप्रो काम छ तल ल्याबमा। :-( :-) -भउते
Read Full Discussion Thread for this article