Posted by: Bhaute March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
लु हेर ! डल्ली र प्रिती भान्जीहुरले नाता गाँसेका। हजुरहुर साँच्चिकै भान्जीहरु नै हो त? कि नजिकिँदो चैते दसैँमा टिका लगा'र २-४ पैसो उछिट्याउन स्याले-भाका मिला'को हो, हँ ? :p :p :p :p :p झुट बोलेका भे' त मास्टर्नीलाई ला'र हजुरहुरका कानका जरा उखेल्न लगाम्छु नि फेरि। :-) लु चैते दसैलाई निम्तो छ है, जे भे नि। दक्षिना दिन नसके नि पेट भरि गाइको म:म: ख्वाएर पठाम्ला नि। :-) अचार बनाम्म डल्ली भान्जी हुदैहुनुहुन्छ, चट्ट पारेर, टिमुर राखेर। ए गोताएँ ! धोबिनीका रउसिले तिम्रा जिब्रा चिप्लेर "सिरे" भन्न पर्नी ठाममा "भउते" भा' को हो कि के हो? माड्दै र गुल्ट्याम्दै हिँड्नि त सिरे हुन, म कता'ट अघोरी बनेर हिन्थेँ र। यो लाम्ला, खाम्ला र रमाइलो अरम्ला भन्नि उमेराँ। जिम्माल, धेरै निहु नखोज है फेरि, साँच्चिकै टाँस्दिम्ला फेरि। :-) -भउते
Read Full Discussion Thread for this article