Posted by: nepesahila March 21, 2006
How'd u describe a shiva linga to a non Hindu?
Login in to Rate this Post:     0       ?        
एक समय महादेव सत्यवती बिहिन भइ नवदेवीको खोजीमा ब्यग्रभै संसार भौंतारिदै हिडिरहेका थिए। यौनाभाव ग्रस्त महादेव एक समुन्द्रतटमा आइपुगे, त्यहाँ सप्तऋषिहरु यज्ञ गरिरहेका थिए, र ऋषिपत्नीहरु चाहिं स्नान गरिवरी वस्त्र बदल्दै थिए। तव महादेवलाई कुचेष्टा भयो र ऋषिपत्नीहरुमा मोहभाव फैलाउन लागे। फलस्वरुप ऋषिपत्नीहरु महादेवको पछिपछि लाग्दै हिड्नथाले। संयोगवश सप्तऋषिहरुको आँखा उनीहरुमा पर्नगयो र के भएको रहेछ भनी हेर्न जाँदा उनीहरुले महादेवलाई देखे र पछि सबैकुरा थाह पाए। देवाधिदेव भएपनि महादेवको यो निर्लज र यौनग्रस्त कुकृत्य सहन नसकि, ऋषिहरुले उनलाई श्राप दिए। तहाँउप्रान्त आजसम्म महादेवको लिङ्गमात्र पुजिन्छ। महादेवको मुर्ति कहिंपनि पुजिदैन। श्रोत: स्कन्द पुराण।
Read Full Discussion Thread for this article