Posted by: Dada_Giri March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
भउते: हेर्दा राम्रो माछा ह्यु! पुछ्रे, मारि ह्यु! राम्रो मा छ बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ जुन खोलामा पानि ह्यु! छैन, उही खोलामा भोटी आफ्नो पोइलाई बासि ह्यु! मकै, नाठे ह्यु! पोइलाई रोटी तालको माछा तालमा ह्यु! रह्यो, ;' ह्यु! को पाखामा अरुलाई बोली ह्यु! वचन, कान्छी ह्यु! लाई काखमा दैलामुनि तिते ह्यु! फापर, गाईले ह्यु! खाए खाला लाको माया छोड्ने ह्यु! छैन, गए ह्यु! गर्धन जाला भात पाक्यो कोदो ह्यु! कोदो, तिहुनलाई ह्यु! नुन छैन ;'जस्तो शरिर ह्यु! दिँदा तिमीलाई ह्यु! गुन छैन रत्न मन्दिर बगां ह्यु! लमा, बसी ह्यु! हाले पाले आजकलको केटी ह्यु! हरु, केटा ह्यु! रोज्न थाले घर त मेरो लथा ह्यु! लिगं, पालि ह्यु! मात्रै छाउँछु खानु मलाई पर्ने ह्यु! छैन, बाली ह्यु! मात्रै लाउँछु हेर्दा राम्रो माछा ह्यु! पुछ्रे, मारि ह्यु! राम्रो मा छ बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ बैगुनीलाई गुनले ह्यु! मार्छु, खोजी ह्यु! ल्याइदेऊ काँ छ ... ... ...
Read Full Discussion Thread for this article