Posted by: Gautam B. March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
बेला पनि कस्तो परेको जिम्मालले गाली गरिरा' बेलाँ आईपुगेछु चौतारीमा। म यतै छु जिम्माल। ****** भउते प्रभो, हजूर त अघोरी जोगी बन्नु भो भन्ने हल्ला चलेको थियो गाममा। कुरो कसो हो? कि जोगी भएर राजीनामा पनि दिईसकको हो? ************** सान साहूलाई पुण्यकर्मको लागि धेरै धेरै धन्यवाद।
Read Full Discussion Thread for this article