Posted by: Birkhe_Maila March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
लु हुँदा हुँदा भाऊते त मेरो फोटु छ भनेर पो हिन्न थालेचन ए गाँठे! नाउँ चिन्ने खेलामा यसो उनको नाउँको हिन्ट दिदेको त फोटु टाँस्ने कुरो अर्चन बा यिनि त! छैन है माष्टरनी नानी भाउतेओ कुरो मात्तै हो। हैन गोताएँ कता लाओ? देखिन्न नि चौतारिआँ? फेरि काका बुडा नि बेपत्ता छन मुन्द्रे नि छैन! सिरे को नि अत्तो पत्तो नाईँ।
Read Full Discussion Thread for this article