Posted by: Bhaute March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ए चित्रे ! लु मैले दुबै हात उठाएँ यार। हुन त साझामा १-२ पल्ट पैले पनि फुत्किसकेको थियो मेरो नाम, अब डराउनै किन पर्यो र हैन त? :-) मास्टरनी नानी सँग त डरै लाग्न थाल्यो मलाई। कुट्नै आउने हो कि जस्तो गर्ने गाँठे। :-( डल्ली त मसँग रिसाइछन के रे, धेरै जिस्यायो भनेर होला। रिसानी माफ पाम है। जे भे'नि हाम्रै दमाली हुन्, नमस्ते गरेँ है।:p प्रिती जी हजुर पनि नजिकै नजिकै त पुग्नु भा'को हो। ईश्वरलाई हिन्ट्स दिएकोमा धन्यबाद। बिर्खेको त फोटै छ मसँग। टाँस्दिम साझामा ? :-) :-) -भउते
Read Full Discussion Thread for this article