Posted by: Nepe March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
सान साहुजीलाई धन्यवाद दिदै यो खबर सुनाईहालुँ भनेर । बीस नाघेका धागाहरुलाई Previous/Next को साटो Page 1,2,3,4, गरेर pagination गराईपाउँ भन्ने हाम्रो आग्रह बमोजिम गरिदिएका छन् उनले । भन्नाले तिर्थवर्तबाट उत्रेछन् कि क्या हो साहुजी । लु है साथी हो, पसलाँ के के मगाउनु पर्छ, के के हटाउनु पर्छ जम्मै भन्ने बेला यहि हो ।
Read Full Discussion Thread for this article