Posted by: Nepe March 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
बिर्खेजी, वाह ! क्या कविता ! सुन्दर, मादक, नअघाईने । सुनिरहुँ जस्तो, पिइरहुँ जस्तो, चुमिरहुँ जस्तो । खै के के फेरि भेटेजस्तो लाग्यो मलाई । Nepe
Read Full Discussion Thread for this article