Posted by: miss_ me March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
डल्ली मत दक्षिणमा छु । तपाइ कहा ? नजिक भए मत साच्चिकै आइदिन्छु फेरि:) सयुक्त राज्य अमेरिका??? लौ यस्तो नि नाम हुन्छ र? बिर्खेजी "आफन्त, चिने जाने को, छिमेकी, गाम्ले, जिल्लाबासी, अनि सँगै पढेको , देखेको , सङ्गी साथी " यो भित्र नपरेको भए भन्दिए भैहाल्यो नि । तपाईलाई भन्न डर लाको भए मलाई सुटुक्क ईमेल गर्दिनु न :D फेरि पुरस्कार पाउन मन लायो के
Read Full Discussion Thread for this article