Posted by: Birkhe_Maila March 20, 2006
Login in to Rate this Post:
0
?
ओहो नदेखिराको, नमस्ते फर्काएँ है चित्रे!
भनुम ईस्सोर बुरो, मेरो हिन्ट कस्तो लाओ? मुलाई नाउँ था छैन होला त? :)