Posted by: Birkhe_Maila March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
***आफन्त, चिने जाने को, छिमेकी, गाम्ले, जिल्लाबासी, अनि सँगै पढेको , देखेको , सङ्गी साथी ले चै भाग लिन नपाई *** अब चाइन्जो म आफन्त परिन, अब चिने जानेको भन्ने हो भने नि डाउरेटलि चिन्या हैन, छिमेकि हुने त कुरै भएन झन गाम्ले त कताटि हुनु। संगै पढेको त हुँदै हैन अनि कसरि देखेको सङ्गि साथि हुनु। तर पनि मलाई थाहा छ! भन्दिम भऊतेओ नाउँ? :) हिन्ट- संयुक्त राज्य मेरिका :)
Read Full Discussion Thread for this article