Posted by: world_map March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ए ईश्वर जी, कति चेन्ज गरिरा' हो भौतेको नामका अक्षरहरू, पहिलो नाम त नारायण नै जस्तो लाग्यो त, हो कि होइन सुटुक्क भनम् न, आधा पुरस्कार तपैंलाइ नै दिउँला नि। पहिलो नाम मिल्या हो भने चैं पछिल्लो नाम नि टराई गर्ने आँट आम्न सक्छ मेरो!
Read Full Discussion Thread for this article