Posted by: world_map March 20, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
भौतेको नाम JERYDANCS: NARAYAN जस्तो लाग्यो पहिलो नाम, पछिल्लो नाम चैं सोच्नै सकिन। अनि यो आइते पनि झुलुक्क देखा परेर कहाँ भाग्यो फेरी, यसको पनि नाउँ खाने कथा खेल्न पाए हुन्थ्यो। अनि माइल्दाइ, साहिंला, मास्टर्नी दिदी, प्रितीजी, दादा, डल्ली फुपू सबैलाई नमस्ते है!
Read Full Discussion Thread for this article