Posted by: Birkhe_Maila March 19, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
चित्रे - मध्यदिन मै सपनी देखियो सपनि देखियो जन्त आउँदा अप्सरा भेटियो दाईको ससुराली गाऊँ साली जति पच्छाउँछन् मैले कल्लाई माया लाऊँ मैना - विवाहको रमाईलो दिन रमाईलो दिन भेना देख्दा मन् थाम्न सक्तिन आऊ न ससुराली गाऊँ छान्दै हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ
Read Full Discussion Thread for this article