Posted by: Bhaute March 19, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
कोनिचिवा दादा, ओ'जेन्कि देस्का? मेरो साथिलाई च्यालेन्ज अर्ने को हो हँ त्यो? टिकेस काटेर ब्याङ्कक तिर घुम्न पठाइदिम न त्यसलाई, देउबाले जस्तै। :-) लागेको म बेहोर्छु, रे क्या। :-) :-) -भउते
Read Full Discussion Thread for this article