Posted by: Nepe March 19, 2006
Login in to Rate this Post:
0
?
साहिंलाज्यू,
यो प्रोजेक्ट यसरी मिलाईएको छ कि, पाठकले संभवत: समय खेर गएको अनुभव गर्ने छैनन् । कदाचित् त्यसो भईहाले पनि पैसा भने खेर गएको चाहि पटक्कै महसुस गर्ने छैनन्, रे क्या ;-)
अहिलेसम्मको पाठक प्रतिक्रियाबाट उत्साहित छु । यो मेरो श्रीगणेश (debut) कृति भा' हुँदा मनमा नाना भाँतीका डर र धरमर छन् के ।
*** *** *** *** *** ***
जिम्माल बिर्खेज्यू,
पुस्तक बिक्री एवम् प्रवर्धन विभाग ( :-) ) को भरपर्दो सेवा पाउनु हुने नै छ ।
तपाईले ठेगान-बेठेगानको कुरा गर्दा मलाई मेरो एउटा शेर सम्झना आयो । पुरै गजल चाहि कुनै पुरानो थ्रेडतिर हुनुपर्छ । यो शेरचाहि मेरो सबभन्दा प्यारो शेरहरु मध्ये पर्छ । तर किन हो यो सबभन्दा कम वाहवाही पाएको शेर पनि हो ।
जत्ति पठायौ तिमीले फिर्ता भए सब सन्देश
अपशोच, बदलि' रहे हर दिन ठेगाना मेरा
*** *** *** *** ***
Shirish,
Sanjivani ? Hmmm.. Quite a character, isn't he ?
In the story, I think, Sanjivani can best be called "a hero who was not". I do not know if readers can feel it that way, however, I think, the writer has presented him as a lesser, if not a negative, character, although he (the writer) has made the "heroine" of the story worship him throughout the story. Sanjivani represents a selfish character, the type who live their lives just optimizing their chance with no regard for other's need. I would call them a 'political' type. I have seen this kind of characters aplenty in my life. However, do I identify myself with them ? You sure know what my answer would be.
So, Sanjivani really can not answer the question you asked earlier, for, in all likelihood, he may be living a successful life of a career politician somewhere in Nepal, rey kya.
Nepe