Posted by: world_map March 19, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
आज पनि गाम्लेहरू गायब छन् त, यस्सो बोर लाग्दा चौतारीतिर चियाउँछु तर कोही हुँदैनन् बा। मेरो आउने ट्याम नमिल्या हो कि के हो? साहिंलाको नाम अनुमान गरें मैले। AIKLPRSU ---- RUPAK RASAILI मिल्या हो कि हैन, भनम् है साहिंला! चिप्लेजीको चैं PDUAEVN ---- PAVAN DEV NEUPANE हो की? प्रितीजीको दुवै नाम G बाट शुरू हुन्छ भने गौरी गौतम। मिल्यो भने पुरस्कार पाम्!
Read Full Discussion Thread for this article