Posted by: what more March 19, 2006
Deuba is coming. What do U want to say?
Login in to Rate this Post:     0       ?        
. perhaps, he doesn't realize it but deuba is the biggest loser in nepali politics. i say perhaps because his wounded ego is his topmost priority, not reason. माओवादीले पनि उसैलाई धोका ("शान्ति" बार्ता भङ्ग गरेर होल्लेरी कान्ड) राजाले पनि उसैलाई धोका (trumped up chargesमा बर्षौं दिन जेल चलान्; दुइ दुइ पल्ट सत्ताच्युत) अरु त अरु आफ्नै पार्टीले पनि धोका दिएका कारण, छुट्टै पार्टी खोल्न विवश यति हुँदा-हुँदै पनि के को चुरिफुरी हो बुझ्नै गाह्रो! तर फेरी americaले पनि उसैलाई support, राजाको पनि प्रिय पात्र । हुनता श्रीमतीमार्फत दरबारसँग हेलमेल होला, तर सबैभन्दा visionless, gutless अनि सबैभन्दा ideologically promiscous चाँही यही देउबा हो - राजाको भाडाका टट्टुहरु भन्दा पनि ।
Read Full Discussion Thread for this article