Posted by: pkreli March 19, 2006
Cutest Nepali Gal.
Login in to Rate this Post:     0       ?        
मलाइ त राम्रो लागेन । बेकारमा कपाल रंगाएर । नेपालीको कहां त्यस्तो कैलो कपाल हुन्छ र । फेशन चांही पङ्का नेपाली गर्ने रे कपाल चांही कुइरे । पटक्कै मेल खाएन । आ आफ्नो विचार ।
Read Full Discussion Thread for this article