Posted by: chipledhunga March 19, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
भुलवश hint मा दोस्रो D राख्न पुगिछु, ठ्याक्कै दुईटा D भएर हैन। त्यसले गर्दा कुनै confusion भएको भए माफी माग्छु है। कुनै पनि अक्षर एक चोटि भन्दा धेरै प्रयोग भएको भने हुनसक्छ । अनि त्यो hint मा नाम र थर मात्रै नभइ बीचको नाम (middle name)मा प्रयोग भएका अक्षरहरु पनि समावेश गरेको छु। हालसम्म आएका guess हरु मध्ये कम्तिमा एउटा आंशिक रुपमा मिलेको छ। जम्मा यति बियर खाँदा पनि कस्तो लागेको आज। लौ म त लागें अहिलेलाई।
Read Full Discussion Thread for this article