Posted by: world_map March 18, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
हैन, चौतारीका सप्पै गाम्ले बिदा मनाउन गएछन् कि क्या हो, सुनसान पो छ त। आज फेरी यौटा गीत गाउन मन लाग्यो, मैनाको लागि। ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, नदीहरूमा तिमी पवित्र गंगा हौ.....
Read Full Discussion Thread for this article