Posted by: jureli March 18, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
sub way, Gas station, Liquor Store seven elleven मा काम गर्ने सथिहरु त्यहाँ खालि छ भने तुरुन्त मलाई बताउनू। देउबा आऊदैछ। काम् लगाइदिनुपर्छ। जे भये पनि देस्कोलागि मरिमेतने मान्छे हो। सहयोग गर्नुपर्छ। मुर्ख बनेर हुँदैन।